समाचार
दैलेख ःछाउप्रथा बार्ने कुसंस्कारका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा केही महिला अकालमा ज्यान फाल्न बाध्य बने, बनाइए । देउता रिझाउने नाममा छाउ भएका बेला महिलालाई घर बाहिर राख्ने कुसंस्कारका कारण २०७५ असार...
पुरा पढ्नुहोसकाठमाडौँ, २७ पुसः नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको...
पुरा पढ्नुहोसजुम्ला, २७ पुसः जुम्लाका आठवटै स्थानीय तहका आठ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने भएको छ । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकारले सूचना लुकाउनुपर्ने गरी कुनै पनि काम नगरेको बताएका छन् । सुर्खेतमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता...
पुरा पढ्नुहोसकाठमाडौं : विदेशमा रहेका नेपालीले नेपाली नेत्रविशेषज्ञबाट आँखा उपचार सेवा लिन पाउने भएका छन् । नेपाल नेत्रज्योति संघले विदेशमा बस्ने नेपालीलाई लक्षित गर्दै विदेशमा आँखा उपचार सेवा विस्तार गरेपछि विशेष गरेर वैदेशिक रोजगारीमा संलग्न...
पुरा पढ्नुहोसकाठमाडौं : नेकपा (एमाले) को आठौं केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । यही पुस २१ गतेबाट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको आठौं पूर्ण बैठक...
पुरा पढ्नुहोसकाठमाडौं : १६ वटा प्रस्ताव पारित गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सकिएको छ । आइतबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३० पेजको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोमबार...
पुरा पढ्नुहोसदैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनीनगरपालिका–७पालेतडामा कर्णाली लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य थालनी गरेको पाँच वर्ष पुग्यो । खानेपानीको अभावमा काकाकुल चामुण्डाका करिब ११ हजार नागरिकको आवश्यकतालाई परिपूर्ति गर्ने भन्दै स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि...
पुरा पढ्नुहोसदैलेख : अन्तरजातीय प्रेमलाई सामाजिक प्रतिष्ठाको विषय बनाउँदा कैयौँ अन्तरजातीय जोडी आत्महत्या गर्न बाध्य बने, बनाइए । जात व्यवस्थाले जर्जर नेपाली समाजमा जातसँग जोडिएका हरेक विषयलाई सामाजिक प्रतिष्ठामा लगेर टुङ्ग्याउने अभ्यास जीवितै छ ।...
पुरा पढ्नुहोसदैलेख : प्रश्नपत्रगोपनीयताभङ्ग गरेको आरोपमा भ्रष्टाचार मुद्दा लागेका दुई जनालाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । डुङ्गेश्वर गाउँपालिका–५ का वडा सदस्य भक्तबहादुर शाही परीक्षार्थी दलबहादुर विकलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको हो । सर्वोच्च...
पुरा पढ्नुहोस






